मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय वैवाहिक समानताबाट वञ्चित

ratopati.com · Thu Feb 01 01:00:00 GMT 2024

काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले वैवाहिक समानता (म्यारिज ईक्युलिटी) वञ्चित हुनु परेको बताएका छन् । संविधान र ऐन कानुनले वैवाहिक समानता प्रदान गरेको भए पनि व्यवहारमा निकै समस्या भोग्नुपरेको उनीहरूको भनाई थियो ।

मितिनी नेपालले आयोजना गरेको कार्यक्रममा उक्त समुदायका व्यक्तिहरूले वैवाहिक समानता नहुँदा थुप्रै खालका समस्या भोग्नुपरेको बताएका थिए । मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले विवाहमा जात, परिवेश, धर्म, भूगोल जस्तै लैङ्गिकताले पनि असर पार्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)