देउवा, ओली र प्रचण्डको सम्पत्ति छानबिन हुन्छ कि धम्की मात्रै ?
barnanmedia.com · Tue Oct 07 21:27:43 GMT 2025

दशकौंदेखि सत्ताको केन्द्रमा रहेका नेताहरु हुन्, शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड। यीमध्ये सबैभन्दा बढी सत्ताको स्वाद चाखेका देउवा।
गत २३ र २४ भदौको जेनजी विद्रोहपछि देशमा नयाँ रुपान्तरण भएपछि अहिले प्रश्न उठिरहेको छ, तीन पूर्वप्रधानमन्त्री, कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान होला ? जेनजी आन्दोलनमा घर जल्दा त देउवा, ओली र प्रचण्डको घरमा पैसा जलेको बताइएको छ। देउवा र प्रचण्डको घरमा पैसा जलेको त भिडियो नै सार्वजनिक भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)