मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मलेसियामा भिजिट भिसामा गएका विदेशी नागरिकलाई व्यवसाय गर्न रोक

kendrabindu.com · Tue Jun 09 00:56:21 GMT 2026

काठमाडौं । मलेसियामा विदेशी नागरिकले भिजिट भिसा (सोसल भिजिट पास) मा गएर व्यवसाय सञ्चालन गर्न रोक लगाएको छ । मलेसियाको आन्तरिक मन्त्रालयले यसरी व्यवसाय गर्नेलाई कडा कारबाही गर्ने भएको हो ।

गृहमन्त्री दातुक सेरी सैफुद्दीन नासुसन इस्माइलले हालै बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमबाट विदेशीलाई वैध अनुमतिबिना व्यवसाय सञ्चालन गर्नेमाथि तत्काल कारबाही गर्न निर्देशन दिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय