मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

शक्ति गौचनलाई दोस्रोपटक पराजित गर्दै रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरि थापा विजयी

nepalpress.com · Tue Jun 09 01:00:38 GMT 2026

रुपन्देही । रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा दोस्रोपटक पनि क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै हरिबहादुर थापा निर्वाचित भएका छन् ।

सोमबार राति भैरहवामा सम्पन्न संघको पाँचौं अधिवेशनबाट ६९ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी क्रिकेटर शक्ति गौचनले ४९ मत प्राप्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय