गृहमन्त्रीको जिब्रो लड्बढिँदा प्रियंकाको फिल्म ‘मास्टर्नी’ लाई फाइदा ?
kalakarmi.com · Wed Aug 12 12:22:31 GMT 2026

काठमाडौं– संसद्को रोस्टममा बोल्ने क्रममा गृहमन्त्री सुदन गुरुङको जिब्रो लडबडिएको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर भिडियो भाइरल हुनुको कारण केवल उनले एउटा शब्द स्पष्ट उच्चारण गर्न नसक्नु मात्रै होइन, त्यसपछि बोलेको अस्पष्ट शब्दलाई लिएर सामाजिक सञ्जालमा प्रारम्भ भएको ठट्टा र व्यंग्य पनि हो ।
संसदमा बोल्ने क्रममा गृहमन्त्री गुरुङले ‘सतर्कता’ शब्द उच्चारण गर्ने प्रयास गरेका थिए । पटक–पटक उच्चारण गर्दा पनि शब्द स्पष्ट नआएपछि उनी आफैँ हाँसेका देखिन्छन् । त्यसपछि बोलेको अर्को शब्द भने भिडियोमा स्पष्ट सुनिँदैन । तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यसलाई आ–आफ्नै ढंगले व्याख्या गर्दै विभिन्न प्रतिक्रिया दिन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)