निर्वाचन प्रहरीको पोसाक खरिद हिनामिना : आईजीपी र तत्कालीन गृहमन्त्रीमाथि छानबिन गर्न रास्वपा सांसद सुनारको माग
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गत निर्वाचनमा नेपाल प्रहरीले खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)