मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा युवा आन्दोलन : दिगो परिवर्तन कि क्षणिक लहर

kendrabindu.com · Wed Oct 14 01:50:57 GMT 2026

नयाँ दिल्ली । भारतमा मतदाता नामावली संशोधन अभियानलाई लिएर उत्पन्न विवादपछि युवाहरूले सुरु गरेको विरोध प्रदर्शनलाई दबाउन सरकारले दमनको नीति अख्तियार गरेको छ । तर, युवाहरूको आक्रोश सेलाउने कुनै छाँट देखिएको छैन ।

शनिबार आन्दोलनमा सहभागी हुन घरमा कसैलाई पनि जानकारी नदिई २२ वर्षीया अर्थशास्त्रकी विद्यार्थी कासिस रावत नयाँदिल्ली आइपुगेकी थिइन् । यतिबेला प्रदर्शनकारीहरूलाई भेला हुनबाट रोक्न प्रहरीले दिल्लीका सडकहरूमा फलामे ब्यारिकेटहरू तेर्स्याएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)