रेडक्रसका अध्यक्ष भण्डारी भन्छन्- सर्वोच्चको आदेशलाई सम्मान गर्छौँ
nepalpress.com · Wed Aug 12 12:28:24 GMT 2026

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले सर्वोच्चको आदेशलाई सम्मान गर्दै आफूहरू अघि बढ्ने बताएका छन् ।
सर्वोच्च अदालतले आज संशोधित विधान कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सोसम्बन्धनमा प्रतिक्रिया दिँदै भण्डारीले रेडक्रसलाई समावेशी बनाउँदै रुपान्तरण र पुस्तान्तरणबाहेक आफूहरूको कुनै स्वार्थ नभएको जिकर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)