मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी राष्ट्रपति ट्रम्प र क्यानडाका प्रधानमन्त्री कार्नीबिच भेटवार्ता

barnanmedia.com · Tue Oct 07 21:40:11 GMT 2025

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मङ्गलबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन्।

कार्नी अप्रिलपछि ओभल अफिसमा दोस्रो पटक पुगेका हो । अन्य अमेरिकी सहयोगीहरू जस्तो क्यानडाले अझै पनि ट्रम्पको व्यापार युद्धबाट पार पाउनका लागि वासिङ्टनसँग सम्झौता गरेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)