गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नै दोहोरिने सम्भावना
rajdhanidaily.com · Wed Apr 03 23:05:11 UTC 2024
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार राजीनामा दिएका छन् । उनको राजीनामासँगै नयाँ सरकार गठनका लागि आह्वान भएको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठनका लागि नेपालको संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन बुधबार आह्वान गरेका हुन् । उनले सरकार गठनका लागि २७ चैत दिउँसो ३ बजेसम्मको समयसीमा दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)