चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे हतियार फेला पर्ने क्रम बढ्यो
deshsanchar.com · Wed Oct 14 00:41:19 GMT 2026

बर्दिया- चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्ने क्रम बढेको छ। पछिल्लो पटक ठाकुरबाबा नगरपालिका–३ गोदानास्थित कोपिला सामुदायिक वनमा मङ्गलबार कटुवा पेस्तोल फेला परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)