बार्सिलोनाको पुनरागमन जित
barnanmedia.com · Wed Oct 14 01:47:00 GMT 2026
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा मंगलबार टर्कीको गालातासरेविरुद्ध ४–१ को पुनरागमन जित निकालेको छ ।
राम्स पार्कमा पाहुना टोली बार्सिलोनालाई जित दिलाउन जोआओ कान्सेलो, फर्मिन लोजेप, एन्टोनी गोर्डन र करिम अदेयेमीले एक–एक गोल गरे । गालागासरेका अलेक्सी बात्राकोभले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)