थपलिया अस्पतालबाट डिस्चार्ज भएलगत्तै अविश्वास प्रस्ताव दर्ता, कुन सांसद कता ?
ratopati.com · Wed Aug 12 12:30:26 GMT 2026

मकवानपुर। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया विरुद्ध १६ जना सांसदको लिखित हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको छ ।
बुधबार प्रदेशसभा सचिवालय हेटौँडा र एमाले संसदीय दल कार्यालय हेटौँडामा नेता थपलिया विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)