विदेशी मताधिकार अध्ययन गर्न निर्वाचन आयोगद्वारा दुई समिति गठन
nagariknews.nagariknetwork.com · Wed Aug 12 12:17:42 GMT 2026

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न कानुनी तथा सूचना प्रविधिसम्बन्धी विषयमा दुई छुट्टाछुट्टै समिति गठन गरेको छ।
आजको बैठकले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा सूचना प्रविधिको क्षेत्रमा गर्नुपर्ने सुधारसम्बन्धी अध्ययन गरी प्रतिवेदन पेस गर्न दुई समिति गठन गर्ने निर्णय गरेको हो। समितिहरूले प्रारम्भ गरेको मितिले ३० कार्यदिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)