जगन्नाथ थपलियाविरूद्ध दर्ता अविश्वास प्रस्तावको के हुन्छ अबको प्रक्रिया ?
ratopati.com · Wed Aug 12 12:35:34 GMT 2026

मकवानपुर। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध १६ जना सांसदले लिखित हस्ताक्षरसहित बुधबार अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
प्रदेशसभा सचिवालय र संसदीय दलको कार्यालयमा दर्ता गरिएको उक्त प्रस्तावमा पूर्वमन्त्री किरण थापा मगरलाई दल नेताका रूपमा अघि सारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)