भेरी नदीमा खसेको जिपसँगै बेपत्ता चालक सहित दुई युवाको खुल्यो पहिचान
setopati.com · Wed Aug 12 12:37:44 GMT 2026

सल्यानस्थित भेरी नदीमा यात्रुबाहक जिप खस्दा बेपत्ता चालक सहित दुई जनाको पहिचान खुलेको छ।
चालक जिल्लाको कुमाख गाउँपालिका– ५ का अन्दाजी २२/२३ वर्षीय हेमराज बिसी र सिद्धकुमाख गाउँपालिका–४ का १९/२० वर्षीय भीमबहादुर राना गाडीसँगै नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक पातलीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)