नेदरल्यान्ड्सबाट तीन रुसी जिम्न्यास्टलाई भिसा दिन अस्वीकार
ekantipur.com · Wed Oct 14 01:50:17 GMT 2026
नेदरल्यान्ड्सबाट तीन रुसी जिम्न्यास्टलाई भिसा दिन अस्वीकार
रुसी जिम्न्यास्टिक महासंघले उक्त निर्णयको कडा आलोचना गर्दै यसलाई ‘भेदभाव र समान प्रतिस्पर्धाका सिद्धान्तको उल्लंघन’ भनेको छ । महासंघले डच अधिकारीहरूमाथि प्रतियोगिताबाट सबैभन्दा बलिया जिम्न्यास्टहरूलाई जानाजानी बाहिर राख्न खोजेको आरोपसमेत लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)