खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
swasthyakhabar.com · Wed Oct 14 01:58:00 GMT 2026

खडेबाबा फ्याकल्टी भनेको के हो?
चिकित्सा शिक्षा गुणस्तरीय हुन योग्य र दक्ष प्राध्यापक, पर्याप्त क्लिनिकल अभ्यास, नियमित सुपरिवेक्षण तथा अनुभवी चिकित्सकहरूको मार्गदर्शन आवश्यक हुन्छ। मेडिकल कलेजमा प्राध्यापकको सङ्ख्या पूरा भएर मात्र हुँदैन, उनीहरूले विद्यार्थीलाई वास्तवमै पढाउने, सिकाउने र प्रशिक्षित गर्ने काम पनि गर्नुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)