मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

५५ भन्दा बढी स्थानमा दमकल पुग्यो, स्वास्थ्यकर्मी रातदिन खटिए ;मेयर बालेन

barnanmedia.com · Tue Oct 07 21:54:08 GMT 2025

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिकाले जलेका संरचनाहरू नजोगाएको भन्ने गम्भीर आरोप लागिरहँदा महानगर प्रमुख बालेन साहले कडा स्पष्टीकरण दिएका छन् ।

मंगलबार साँझ फेसबुकमार्फत एक विस्तृत विवरण सार्वजनिक गर्दै मेयर साहले आन्दोलन सुरु भएदेखि २८ गतेसम्म महानगरको सम्पूर्ण संयन्त्र नागरिकको सुरक्षा र भौतिक संरचना जोगाउन रातदिन खटिएको दाबी गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)