दुर्गा प्रसाईँसँग कुरा बिग्रिएपछि धवलशम्शेरले एक्लै गरे २९ गते दल दर्ता गर्ने घोषणा
nepalpress.com · Wed Aug 12 12:44:18 GMT 2026

काठमाडौँ । राप्रपाबाट अलग भएको डा. धवलशम्शेर राणाको समूहले निर्वाचन आयोगमा आगामी २९ गते दल दर्ताका लागि जाने घोषणा गरेको छ ।
राणाले सामाजिक सञ्जालमार्फत सार्वजनिक आह्वान गर्दै सो घोषणा गरेका हुन् । पार्टीका सर्वोच्च नेता भनिएका दुर्गा प्रसाईँ भने तत्काल दल दर्ताको विषयमा सहमत छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)