शिक्षकको हाजिरी र अभिलेख किर्ते, प्रधानाध्यापकसहित दुई जनाविरुद्ध मुद्धा दायर
dcnepal.com · Wed Aug 12 12:44:58 GMT 2026

काठमाडौं। सर्लाहीको मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका शिक्षकको हाजिरी र बिदा अभिलेखमा हेरफेर गरी सरकारी रकम निकासा गरेको आरोपमा तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षक प्रियंका कुमारी सिंह विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)