जेसीएलमा प्रिक्वाटरफाइनल समीकरण पूरा
neplays.com · Wed Aug 12 12:45:00 GMT 2026
काठमाडौं। जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ मा बुधबार प्रिक्वाटरफाइनल समीकरण तयार भएको छ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भइरहेको प्रतियोगितामा आयोजक एन्जल्स हार्ट नेसनल स्कुल र श्री गम्भीर समुन्द्र सेतु, डिएभी ‘रातो’ र चेल्सी वल्र्ड स्कुल, मानसिंह र पुष्पसदन तथा डिएभी ‘नीलो’ र क्रिएटिभ प्रिक्वाटरफाइनलमा भिड्ने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)