आफ्नो गाडीमा झुक्किएर नक्कली पार्ट्स त प्रयोग गरिरहनुभएको त छैन ? यसरी चिन्नुहोस्
kendrabindu.com · Wed Aug 12 12:48:36 GMT 2026

काठमाडाैं । नेपालमा तीव्र रूपमा बढिरहेको अवैध टाटा गाडीका नक्कली पार्टपुर्जा तथा नक्कली लुब्रिकेन्टस् आयात गरी बिक्री/वितरण भइरहेको पाइएको छ ।
सर्वसाधारण र सवारी धनीलाई गुमराहमा राखी कम्जोर तथा नक्कली पार्ट्स बेचबिखन गरिरहेको फेला परेपछि सवारी साधनको सुरक्षालाई लिएर गम्भीर चिन्ता बढेको छ। यस्ता अवैध र नक्कली पार्ट्स तथा लुब्रिकेन्टसको प्रयोगले गाडीको इन्जिन, ब्रेक र क्लच प्रणालीलाई छोटो समयमै ध्वस्त बनाउने मात्र नभई मर्मत खर्च अत्यधिक बढाउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)