गोलबजारमा भएको तोडफोड र आगजनीबाट ७४ करोडभन्दा बढीको क्षति
ekantipur.com · Wed Aug 12 12:52:37 GMT 2026

गोलबजारमा भएको तोडफोड र आगजनीबाट ७४ करोडभन्दा बढीको क्षति
आगजनी र तोडफोडबाट कुल ७४ करोड १३ लाख ९० हजार रुपैयाँबराबरको क्षति भएको अनुमान प्रहरीले गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)