साफ खेल्ने यू–१८ महिला टोलीको बिदाई
hamrokhelkud.com · Fri Mar 11 17:08:47 GMT 2022
शुक्रबार, फागुन २७, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार साफ यू–१८ महिला च्याम्पियनसिपका लागि भारत जाने नेपाली टोलीलाई बिदाई गरेका छन् । नेपाली टोली शनिबार प्रतियोगितास्थल भारत प्रस्थान गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)