हिमाचल प्रदेशः पहिरोमा बस पुरिँदा कम्तीमा १८ जनाको मृत्यु
barnanmedia.com · Tue Oct 07 22:07:47 GMT 2025

हिमाचल प्रदेशको बिलासपुरमा एउटा निजी बस पहिरोको चपेटामा पर्दा बसमा सवार १८ जनाको मृत्यु भएको छ।
यो दुर्घटना मंगलबार साँझ करिब साढे ६ बजे बालूघाटनजिक भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)