मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेलकामा ‘सानो दारे’ नामको जङ्गली हात्ती मृत फेला

barnanmedia.com · Wed Oct 14 02:15:54 GMT 2026

उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने वयस्क जङ्गली भाले हात्ती मृत फेला परेको छ ।

करिब २० देखि २५ वर्ष उमेरको हात्ती मङ्गलबार धानखेतमा मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)