‘एलपिजीको अधिक खपत हुने उद्योग र तारे होटलमा अनुगमन गर्नुपर्यो’
nagariknews.nagariknetwork.com · Wed Aug 12 12:57:41 GMT 2026

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले एलपिजी ग्यास धेरै खपत गर्ने उद्योग एवं तारे होटलको अनुगमन गर्न आग्रह गरेकी छिन्।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बुधबार सिंहदरबारमा आयोजना गरेको ‘अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापनबारे सरोकारवाला निकायसँगको छलफल’मा उनले खाना पकाउने ग्यासको अधिक भण्डारणका विषयमा संयुक्त अनुगमन गर्न आग्रह गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)