कोटेश्वर प्रभागबाट लुटिएको पेस्तोल कैलालीमा फेला, लुटेरापनि पक्राउ
barnanmedia.com · Tue Oct 07 22:17:32 GMT 2025

काठमाडौँको कोटेश्वर प्रहरी प्रभागबाट लुटिएको पेस्तोल कैलालीमा भेटिएको छ ।
जेनजी प्रदर्शनमा लुटिएको टाइप–५४ पेस्तोल सहित इलाका प्रहरी कार्यालय सुखडको टोलीले एकजनालाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)