मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बोल्न सक्दैनन्, हात चल्दैनन्: गोडाले सारंगी रेटेर गुजारा

nepalsamaya.com · Thu Sep 14 23:55:00 GMT 2023

घोराही उपमहानगरपालिका–१५ स्थित न्यूरोडको सडक पेटीमा गोडाले सारङ्गी रेट्दै घोराही–१८ का ६० वर्षीय कुलबहादुर पुन। जन्मजात बोल्न नसक्ने तथा हातले काम नगरेकाले पुन आमाको सहयोगमा घोराही आएर सारङ्गी रेट्ने गर्छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित: Sep 15, 2023| 05:40 शुक्रबार, भदौ २९, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)