जिसस ताप्लेजुङको ९ औँ सभा : फुङलिङ–फुङफुङ्गे कालोपत्रे गर्ने देखि अलैंची सुपरजोनसम्मका योजनाको प्रस्ताव
nagariknews.nagariknetwork.com · Tue Jun 30 10:32:43 GMT 2026

जिल्ला समन्वय समिति ताप्लेजुङको ९ औँ जिल्ला सभाले ताप्लेजुङमै रहनेगरी खानेपानी कार्यालय माग गर्ने देखि फुङलिङदेखि मिक्वाखोलामा रहेको फुङफुङ्गे झरनासम्म कालोपत्रे गर्ने सहितका निर्णय गरेको छ ।
जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले जिल्ला सभाबाट पारित भएका विषय संघ र प्रदेश सरकारसमक्ष सिफारिस गरिने जानकारी दिए । ताप्लेजुङमा खानेपानी कार्यालयको काम अहिले पाँचथरमा रहेको कार्यालयबाट हुँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)