मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब खर्च गर्दै सरकार

onlinekhabar.com · Wed Oct 14 02:35:12 GMT 2026

२८ असोज, काठमाडौं । सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।

ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो । पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)