मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कोशी प्रदेश प्रहरी कार्यालयद्वारा रक्तदान, १३६ पिन्ट रगत सङ्कलना

bishowkhabar.com · Wed Oct 14 02:35:42 GMT 2026

विराटनगर– कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

‘७१औँ प्रहरी दिवस २०८३’ को अवसरमा मोरङको विराटनगर महानगरपालिका–९ पञ्चमुखी हनुमान मन्दिर प्राङ्गणमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)