गालीगलौजमा उत्रिएका रास्वपा सदस्यलाई पार्टीले सोध्यो स्पष्टीकरण
nagariknews.nagariknetwork.com · Wed Aug 12 12:47:12 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले पार्टीका प्रवास नेपाली सम्पर्क विभागका सदस्य रविन्द्र प्रसाद यादवलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
एक नागरिकप्रति अभद्र गालीगलौज, अश्लील तथा अमर्यादित व्यवहार गरेको आरोपमा उजुरी परेपछि प्रदेश समितिले उनलाई कारबाहीको चेतावनीसहित स्पष्टीकरण सोधेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)