‘बासमती’ भारतको मात्रै हुन नसक्ने अस्ट्रेलियाली अदालतको ठहर
ekantipur.com · Wed Aug 12 13:10:51 GMT 2026

‘बासमती’ भारतको मात्रै हुन नसक्ने अस्ट्रेलियाली अदालतको ठहर
भारतले ‘BASMATI’ शब्दलाई ट्रेडमार्कका रूपमा दर्ता गर्न आग्रह गर्दै दिएको पुनरावेदन अस्ट्रेलियाली संघीय अदालतले गर्यो खारेज, नेपालमै उत्पादन-प्याकेजिङ भएको बासमतीमा पनि भारतले आपत्ति जनाउँदै आइरहेको सन्दर्भमा फैसला महत्त्वपूर्ण हुने विज्ञको भनाइ
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)