बुबाको निधनपछि भावुक बने मेस्सी, भने– धेरै समयसम्म खेलिरहन सक्छु वा सक्दिनँ थाहा छैन
clickmandu.com · Wed Aug 12 13:20:14 GMT 2026
काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सी बुबाको निधनपछि भावुक बनेका छन् । बुबा होर्खे मेस्सीको सम्झनामा सामाजिक सञ्जालमा लामो भावुक सन्देश लेख्दै मेस्सीले आफूले बुबालाई धेरै सम्झिने बताएका छन् ।
मेस्सीले बुबाको निधन अझै विश्वास गर्न नसकेको बताएका छन् । ‘बाबा, तपाईं अब हुनुहुन्न भन्ने कुरा अझै विश्वास गर्न सकिरहेको छैन । अब तपाईंलाई देख्न पाउँदिनँ, तपाईंसँग कुरा गर्न पाउँदिनँ भन्ने पनि विश्वास लागिरहेको छैन,’ उनले लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)