मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा पर्यटन राजधानी चुनौती र अवसर दुवै

gorkhapatraonline.com · Mon Mar 18 00:19:14 GMT 2024

रमेश पौडेल/फडिन्द्र अधिकारी

लेखनाथ, चैत ५ गते । पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिएको छ । प्रदेश, महानगर, छिमेकी स्थानीय तह, स्थानीयवासी र सङ्घ, संस्थाको सहभागितामा आइतबार आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पर्यटनको राजधानी घोषणा गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)