साढे २ वर्षभित्रै सबै आन्तरिक वायुसेवाहरूले जहाजको संख्या ५ पुर्याउनुपर्ने, विकल्प पुँजी वृद्धि वा मर्जर ?
clickmandu.com · Wed Aug 12 13:24:45 GMT 2026

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरूले आगामी साढे २ वर्षभित्रै जहाजको संख्या न्यूनतम ५ वटा पुर्याउनुपर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि सन् २०२४ को फेब्रुअरी ९ मा वायुसेवाहरूका लागि एयरलाइन्स अपरेटर्स सर्टिफिकेट रिक्वायरमेन्ट (एओसीआर) को नियम १० मा संशोधन गरेर सन् २०२९ को फेब्रुअरीभित्र न्यूनतम ५ वटा जहाज संख्या पुर्याउनुपर्ने व्यवस्था गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)