निजी क्षेत्रलाई त्रास होइन सहजीकरण चाहिन्छ : कांग्रेस
ratopati.com · Wed Aug 12 13:26:20 GMT 2026

ललितपुर । नेपाली कांग्रेसले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रलाई राज्यले नियन्त्रण, शंका र त्रासको दृष्टिले हेर्न नहुने भन्दै तत्काल लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ।
पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले निजी क्षेत्र, लगानी, कर्जा प्रवाह, औद्योगिक नीति तथा पूर्वाधारका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै चारबुँदे ठोस माग अघि सारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)