मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नारायणीको कटान रोक्न तटबन्ध आवश्यक

gorkhapatraonline.com · Wed Oct 14 02:55:21 GMT 2026

नारायणी नदीको बाढी र कटानबाट बस्ती सुरक्षित राख्न चितवन र नवलपरासीतर्फ गरी ६० किलोमिटर तटबन्ध निर्माण गर्नुपर्ने देखिएको छ ।

नारायणी नदीमा असोज ११ गते आएको बाढीपछि गरिएको स्थलगत अध्ययनले चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ४५ किलोमिटर तटबन्ध आवश्यक रहेको देखाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)