टाकुरामा रामचन्द्रः शीतल निवास जोगाउने चुनौती
ukaalo.com · Thu Mar 09 21:03:40 GMT 2023
काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत वर्ष भएको १४औँ महाधिवेशनमा संस्थापनइतर समूहबाट सभापतिका लागि साझा उम्मेदवार बन्न प्रयास गरेका थिए। तर त्यो अवसर नपाउँदा आफ्नै निवास बोहोराटारको आँगनमा भावुक भएर प्रतिस्पर्धाबाट अलग भएको घोषणा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)