मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद्का कारण तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित

nepalsamaya.com · Wed Oct 14 03:07:36 GMT 2026

काठमाडौं- विपद्का कारण गण्डकी प्रदेशका तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्।

बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार म्याग्दी, नवलपरासी पूर्व र गोरखामा पहिरो तथा बाढीका कारण सडक आवागमन प्रभावित भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)