मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१०९ सामुदायिक विद्यालयमा ६ अर्ब ५४ करोड लगानी गर्दै सरकार

baahrakhari.com · Wed Oct 14 03:10:02 GMT 2026

काठमाडौं । सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो ।

शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । यसै चालु आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढीकरणका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)