कृषि केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त र डीडीसीबिच त्रिपक्षीय सम्झौता
ratopati.com · Wed Aug 12 13:40:45 GMT 2026

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र दुग्ध विकास संस्थानबीच दुध खरिदबिक्री गर्नेबारे त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।
दुग्ध विकास संस्थान लैनचौरमा आज भएको उक्त सम्झौता अनुसार आगामी भदौ १ गतेदेखि केन्द्रीय सङ्घ र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका साझेदार दुग्ध उत्पादक सहकारी संस्था एवं सदस्य किसानले १५ हजार दुध दैनिक डीडीसीलाई उपलब्ध गराउने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)