एमाले प्रतिवेदनको निष्कर्ष : फागुनको चुनावी नतिजा पार्टी जीवनकै लज्जास्पद, कार्यकर्ता सम्पर्कमा आउनै छाडे
khabarhub.com · Wed Aug 12 13:43:30 GMT 2026

काठमाडौं – नेकपा एमालेले आमनिर्वाचन २०८२ मा व्यहोरेको पराजयलाई पार्टी जीवनकै गम्भीर र लज्जास्पद धक्काका रूपमा समीक्षा गरेको छ।
निर्वाचन परिचालन समितिले तयार पारेको समीक्षा प्रतिवेदनले पराजयपछि पार्टीको सांगठनिक गतिविधि कमजोर हुनुका साथै कार्यकर्तामा निराशा बढेको निष्कर्ष निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)