सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
barnanmedia.com · Wed Aug 12 13:40:55 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन्।
बुधबार परराष्ट्र मन्त्रालयको समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम–२०२६ को ‘रिसर्च डिसिमिनेसन एन्ड क्लोजिङ’ कार्यक्रममा बोल्दै मन्त्री खनालले युवालाई विश्वास जित्ने गरी काम गरिरहेको बताए। परराष्ट्र मन्त्रालयको पहलमा सुरु भएको समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम–२०२६ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए)ले आयोजना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)