नाइमा एक्स्पोमा आयो शक्तिशाली ‘एमजी मेजेस्टर’ (भिडियोसहित)
ratopati.com · Wed Aug 12 13:52:04 GMT 2026

काठमाडौँ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा जेएसडब्लु एमजी गाडीको आधिकारिक विक्रेता गो अटोमोबाइल्स (जीओ अटोमोबाइल्स) ले आफ्नो नयाँ र प्रिमियम श्रेणीको एसयुभी ‘एमजी मेजेस्टर’ औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
भारतमा उत्पादन गरिएको यो नयाँ ७–सिटर गाडी नेपाली भूगोल र सडक सुहाउँदो मजबुत बनावटका साथ बजारमा ल्याइएको हो । कम्पनीका निर्देशक आरमन गोल्छाका अनुसार यो नेपालमा हालसम्म भित्र्याइएको एमजीको सबैभन्दा ठुलो र शक्तिशाली एसयूभी हो, जसलाई भारतको पहिलो ‘डी प्लस’ एसयूभीका रूपमा प्रस्तुत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)