बुबाको निधनपछि लियाेनल मेस्सीकाे भावुक श्रद्धाञ्जली : ‘तपाईंले अलि समय अझै पर्खिनुभएको भए हुन्थ्यो’
ratopati.com · Wed Aug 12 13:58:31 GMT 2026
काठमाडाैँ । चर्चित फुटबलर लियाेनल मेस्सीले आफ्ना दिवंगत बुबालाई सम्झँदै सामाजिक सञ्जालमार्फत भावुक श्रद्धाञ्जली दिएका छन्। बुबाको निधनपछि उनले आफूले अब कसरी अघि बढ्ने भन्ने नै थाहा नभएको बताएका छन्।
उनले बुबासँगको आफ्नो गहिरो सम्बन्ध सम्झँदै आफूलाई सानैदेखि फुटबलमा अघि बढाउन बुबाले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। कामबाट फर्किएपछि बुबाले आफूलाई प्रशिक्षणमा लैजाने गरेको र आफ्नो कुनै पनि खेल नछुटाउने गरेको उनले स्मरण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)