निजी क्षेत्रलाई त्रसित बनाउने सरकारी नीति सच्याउन कांग्रेसको माग
nepalsamaya.com · Wed Aug 12 13:56:39 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसले निजी क्षेत्रलाई नियन्त्रण र शंकाको दृष्टिले हेर्ने सरकारको नीतिले मुलुकको अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने भन्दै व्यावसायिक वातावरण सुधार गर्न सरकारसँग माग गरेको छ।
सभापति गगनकुमार थापाको सभापतित्वमा जारी केन्द्रीय कार्यसमिति बैठकले निजी क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै सरकारले संरक्षण, प्रोत्साहन र सहजीकरणको नीति लिनुपर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)