फर्जी हाजिरी बनाएर तलब भत्ता लिने प्रअ र शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
ratopati.com · Wed Aug 12 14:01:13 GMT 2026

काठमाडौँ। सर्लाहीको मलंगवास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विद्यालयमा अनुपस्थित शिक्षकको फर्जी हाजिरी बनाएर गैरकानुनी रूपमा तलब निकासा गरी सरकारी रकम हिनामिना गरेको अभियोगमा अख्तियारले मङ्गलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)